समाचार

गैँडाकोटमा उत्पादन भएको चैते धानको मूल्य निर्धारण

 जेठ २२, २०७८

नवलपुर, जेठ २२ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले…

पाँच हजार ४२ संक्रमित थपिए, आठ हजार २४३ कोरोनामुक्त, ६८ को मृत्यु

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा…

पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । आज भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता…

उपत्यकामा ९३७ कोरोना संक्रमित थपिए

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ९३७ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले…

भेरोसेल दोस्रो चरणको खोप : कामनपाको तयारी अन्तिम चरणमा, उमेरका आधारमा फरक दिन तोकिने

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : यहि जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । यस अभियानअन्तर्गत ६० देखि ६४…

रहेनन् प्रजातन्त्र सेनानी श्रेष्ठ

 जेठ २२, २०७८

चितवन, जेठ २२ : मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार समेत रहनुभएका उहाँको आज काठमाडौं स्थित…

कोरोना संक्रमणमुक्त भएपछि नाच्दै फर्किए बालमन्दिरका बालबालिका

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : लै वरी लै, लै वरी लै...पटुकीमा सिउरेको सुर्के थैली खै... बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले ।…

अष्ट्रेलिया सरकारबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

 जेठ २२, २०७८

काठमाडौँ, जेठ २२ : कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ ।   बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदूत…

महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने भएको बताएका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ…

किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

 जेठ २२, २०७८

रोल्पा, जेठ २२ : रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर…