समाचार

‘खाइपाइ आएको पारिश्रमिक घट्ने हल्ला भ्रामक’

 जेठ २३, २०७८

काठमाडौँ, जेठ २३ : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकको खाइपाइ आएको पारिश्रमिक घट्ने भन्ने भ्रामक कुरा बाहिर आएको भन्दै कोषले आपत्ति जनाएको छ । कोषले विज्ञप्तिमार्फत निराधार र…

मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत

 जेठ २३, २०७८

धनगढी, जेठ २३ : कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको…

८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ

 जेठ २३, २०७८

कर्णाली, जेठ २३ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार…

एनआरएनएको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

 जेठ २३, २०७८

काठमाडौँ, जेठ २३ : गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको…

कोरोना संक्रमणको मारमा विकास–निर्माण : ठेक्का अवधि ६ महिना थप अपुग

 जेठ २३, २०७८

काठमाडौँ, जेठ २३ : नेपाल निर्माण व्यवसायी महासङ्घले ठेक्का लागेका आयोजनाहरूको ठेक्का अवधि ६ महिना थप्दा पनि त्यो अपुग हुने जनाएको छ । सरकारले बजेटमार्फत म्याद सकिएका निर्माण सम्झौतालाई छ…

राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : उपप्रधान महतो

 जेठ २३, २०७८

काठमाडौं, जेठ २३ : उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले गएराती विज्ञप्ति जारी गर्दै…

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै, नीतिगत सहजता ल्याउन बोर्डको तयारी

 जेठ २३, २०७८

काठमाडौँ, जेठ २३ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर…

सचेत भए बच्न सकिन्छ कालो ढुसीबाट

 जेठ २३, २०७८

काठमाडौँ, जेठ २३ : नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न…

सेनाको अगुवाइमा विभिन्न हिमालबाट २७ हजार ६७१ किलो फोहर सङ्कलन

 जेठ २२, २०७८

काठमाडौँ, जेठ २२ : नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित…

विपक्षी गठबन्धनद्वारा ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न माग

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : विपक्षी दलको गठबन्धनले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई…