समाचार
टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा
टीकापुर, जेठ २२ : टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी व्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् । दश…
साताको बुधबार श्रम स्वीकृति
काठमाडौँ, जेठ २२ : वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि…
कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना
फुङ्लिङ, जेठ २२ : ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर…
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबारे डाक्टरको सल्लाह
काठमाडौं, जेठ २२ : नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणले गाँजेको छ । पहिलो लहरको सङ्क्रमणभन्दा दोस्रो लहरको सङ्क्रमण अत्यधिक घातक छ । दोस्रो लहरको कोरोना सङ्क्रमण अर्थात् कोभिडले धेरैको ज्यान…
काठमाडौँ महानगरको प्रत्येक वडामा खोप केन्द्र
काठमाडौँ, जेठ २२ : काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।…
विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिँदै
टीकापुर, जेठ २२ : कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका…
तेलमा ३१ देखि ४५ प्रतिशतसम्म मूल्य वृद्धि
विराटनगर, जेठ २२ : उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा…
बजेटले ऊर्जामा हौसला : आन्तरिक खपत २० प्रतिशतले बढ्नसक्ने
काठमाडौँ, जेठ २२ : सरकारले विद्युत् खपत विस्तारलाई दिगो र उच्च बनाउने गरी खपत विस्तारमा विभिन्न छुट तथा प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेटिएका…
तत्काल नियमावली संशोधन नहुने
काठमाडौँ, जेठ २२ : सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्न कुनै पनि बाधा नरहेको निष्कर्ष निकालेको छ । पूर्ण बैठकमा वरिष्ठतम्…
त्रिविले विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था गर्ने
काठमाडौँ, जेठ २२ : त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको…
लोकप्रिय
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२






