समाचार

नारायणगढ मुग्लिन सडक खुल्ने र बन्द हुने क्रम जारी, तीनको मृत्यु, तीन बेपत्ता

 असार १७, २०७८

भरतपुर, असार १७ : अविरल वर्षाका कारण चितवनमा आएको बाढी पहिरो र चट्याङबाट तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिकाको वडा…

वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड

 असार १७, २०७८

काठमाडौँ, असार १७ : राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड दिनुभएको छ । आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उहाँहरुले संविधानमा…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा भेट

 असार १७, २०७८

काठमाडौं, असार १६ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा आज बिहीबार मध्यान्ह भेटघाट भएको छ । राष्ट्रपतिलाई भेटन प्रधानमन्त्री ओली शीतल निवास जानुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ…

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

 असार १७, २०७८

तनहुँ, असार १७ : बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३०…

यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित भारी वर्षा

 असार १७, २०७८

काठमाडौँ, असार १७ : देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा…

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन स्थानीयवासीलाई आग्रह

 असार १७, २०७८

सिन्धुपाल्चोक, असार १७ : निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको…

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

 असार १७, २०७८

लण्डन, असार १७ : गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल…

झण्डै दुई महिनापछि आन्तरिक हवाई उडान पुनः सञ्चालन

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक…

कोसी ब्यारेजको विकल्पमा पुल

 असार १७, २०७८

काठमाडौँ, असार १७ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल…

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

 असार १७, २०७८

तनहुँ, असार १७ : मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको…