समाचार
इलाका प्रहरी कार्यालय डुवानमा परेपछि अन्यत्र सारियो
तनहुँ, असार १८ : चुँदी खोलामा आएको बाढी पसेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेलाई शुक्रबार स्थानान्तरण गरिएको छ । कार्यालयको तल्लोभाग (पहिलो तल्ला) मा बाढी पसेर जलमग्न भएकाले…
लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमनले दिनुभयो राजीनामा
काठमाडौं, असार १८ : लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझी शुक्रबार राजीनामा दिनुभएको छ । उहाँ जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । नेपालको संविधानको धारा १६९ को २…
पहिरामा पुरिएका दुईको जीवितै उद्धार
तनहुँ, असार १८ : गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ…
एमाले केन्द्रीय कमिटी बैठक आज
काठमाडौँ, असार १८ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दैछ । एमालेको २०७५ जेठ २ गतेको सङ्गठनात्मक हैसियतमा सो बैठक हुन लागेको हो । एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन…
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
चितवन, असार १८ : नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी…
समन्वय गरेर बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव
काठमाडौं, असार १८ : पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिनुभएको छ…
मनसुन सक्रिय भएसँगै उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार १८ : मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मनसुनजन्य…
कमला–ढल्केबर–पथलैया : चार लेन सडक विस्तारको योजना
काठमाडौँ, असार १८ : सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)…
खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
काठमाडौँ, असार १७ : नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा…
‘प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसँग संवैधानिक आधार थिएन’
काठमाडौँ, असार १७ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ भइरहेको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस चलिरहेको छ । यस बहसमा कानून व्यवसायीले राष्ट्रपतिसँग प्रधानमन्त्री नियुक्ति गर्ने संवैधानिक…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






