समाचार
जिप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
बेनी, असार १७ : म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर हुँदै मंगला–१ पूर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते…
नारयणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, असार १७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका…
आबद्धता ऐच्छिक बनाउन माग
काठमाडौँ, असार १७ : बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बाध्यकारी नियम रहेको भन्दै त्यस्तो प्रावधान स्वेच्छिक बनाइनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका छन् । त्यसैक्रममा विभिन्न…
कार्यान्वयनमा आएन योजना बैङ्क
काठमाडौँ, असार १७ : सङ्घीय सरकारले स्थानीय तहमा व्यवस्थित विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने योजना बैङ्क निर्माण गरेका छैनन् । राष्ट्रिय योजना आयोग र सङ्घीय…
महाधिवेशन आयोजक समिति भङ्ग : एमाले अन्तरविरोध साम्य हुने दिशातर्फ
काठमाडौँ, असार १६ : नेकपा (एमाले) को आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले महाधिवेशन आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेपछि पार्टीभित्रको अन्तरविरोध साम्य…
कालीगण्डकी डाइभर्सन परियोजना रोक्न रिट निवेदन
काठमाडौँ, असार १६ : सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई आज अधिवक्ता…
नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. कार्की नियुक्त
काठमाडौं, असार १६ : सरकारले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय…
संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको : कोइराला
काठमाडौँ, असार १६ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ । गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज…
उपत्यकामा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने केन्द्र तोकियो
काठमाडौं, असार १६ : गत जेठ २५ गतेदेखि चिनियाँ भेरोसेल खोप लगाएकाहरुका लागि दास्रो मात्र खोप लगाउन उपत्यका भित्रका खोप केन्द्र तोकिएको छ । पहिलो मात्रा खोप लगाएकाहरुले कार्ड देखाइ…
बाढी र पहिरोबाट मुलुकभर २७ जनाको मृत्यु,२६ वेपत्ता
काठमाडौँ, असार १६ : मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






