समाचार
लोकतन्त्र र राष्ट्रियताको पक्षमा गठबन्धन उभिएकाे हाे : प्रचण्ड
काठमाडाैं, असार १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षका आफूहरुको गठबन्धन उभिएकाे बताउनुभएकाे छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पाँच विपक्षी…
राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान
सुर्खेत, असार १६ : राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधबार जिल्ला अदालत सुर्खेतमा न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुव्र्यवहार गर्ने तीनै…
सामाजिक सञ्जालमा कसैलाई व्यक्तिगत विवरण नदिन आग्रह
काठमाडौँ, असार १६ : विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् । …
वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय नियमित खुल्ने
काठमाडौं, असार १६ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा यही असार २० गतेदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी…
पर्सामा बाढीले चार घर भत्कायो, दर्जनौं घर डुबानमा
वीरगञ्ज, असार १६ : केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण आएको बाढीले पर्सा जिल्लामा चार घर भत्किएका छन् भने दर्जनांै घर डुबानमा परेका छन् त्यस्तैगरी बाढीले भर्खरै निमार्ण भएको हुलाकी सडकमा…
काठमाडौं उपत्यकामा पाँचसय ७२ जनामा कोरोना संक्रमण
काठमाडाैं, असार १६ : काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा पाँचसय ७२ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे । यसरी…
संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक निवेदन
काठमाडौँ, असार १६ : सर्वोच्च अदालतमा विभिन्न संवैधानिक निकायमा भएका नियुक्ति संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै ती निर्णय वदर गर्न आदेशको माग गर्दै पूरक निवेदन दर्ता गरिएको छ । राष्ट्रपति…
छाेटाे अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत
काठमाडौं, असार १६ : अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हाे…
बढ्न थाले कोरोना संक्रमित : दुई हजार ८९२ थपिए, तीन हजार ५९७ कोरोनामुक्त
काठमाडौँ, असार १६ : पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना सङ्क्रमित…
एमाले महाधिवेशन आयोजक कमिटी केन्द्रीय समितिमा रुपान्तरण, कारबाही फुकुवा
काठमाडौं, असार १६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






