समाचार

दलीय अनुशासनविपरीत कार्यलाई संविधानले स्वीकार्दैन : वरिष्ठ अधिवक्ता नेपाल

 असार १७, २०७८

काठमाडौँ, असार १७ : वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र…

धारा ७६ (५) अनुसार ओलीले प्रधानमन्त्री दाबी गर्न पाउनुहुन्छ : पूर्वमहान्याधिवक्ता खरेल

 असार १७, २०७८

काठमाडौँ, असार १७ : पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्न सक्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की,…

थप दुई हजार ७६० संक्रमित, चार हजार १७ कोरोनामुक्त, ३३ को मृत्यु

 असार १७, २०७८

काठमाडौँ, असार १७ : पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको…

बङ्गलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल आइपुग्यो, अभाव नहुने

 असार १७, २०७८

वीरगञ्ज , असार १७ : विगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार-सरकार बीच भएको रासायनिक मल खरिद गर्ने…

रुसबाट खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै आइपुग्ने

 असार १७, २०७८

काठमाडौं, असार १७ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी…

राष्ट्रियसभा बैठकमा नागरिकतालगायत १६ अध्यादेश पेश

 असार १७, २०७८

काठमाडौं, असार १७ : राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्…

कमला नदीमा पानीको बहाव बढ्यो, सचेत रहन आग्रह

 असार १७, २०७८

लहान, असार १७ : अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा…

चितवन आसपासका नदीमा बहाव बढ्यो, सौराहाका होटल डुबानमा

 असार १७, २०७८

सौराहा, जेठ १७ : अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका बस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने…

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि, विभिन्न अध्यादेश पेश हुने

 असार १७, २०७८

काठमाडौं, असार १६ : राष्ट्रिय सभाको आठौं अधिवेशन बैठक आज बिहीबार बस्दैछ । साँझ ४ बजे संसद भवनमा बस्ने बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा अध्यक्ष गणेशप्रसाद…

६८ जिल्लामा निषेधाज्ञा कायमै, धेरै जिल्लामा खुकुलाे

 असार १७, २०७८

काठमाडौं, असार १४ : कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा पछिल्लो सयम ६८ जिल्लामा मात्र लागू भएको छ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै…