समाचार

सार्वजनिक यातायातमा जोरबिजोर कायम गर्न व्यवसायी सहमत

 असार १८, २०७८

काठमाडौं, असार १८ : निषेधाज्ञा अवधिभर सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली कायमै रहने भएको छ । विहीबार साँझ यातायात व्यवसायी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी विचभएको छलफल पछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर…

‘प्रधानमन्त्री नियुक्तिमा आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई छ’ : अधिवक्ता भट्टराई

 असार १८, २०७८

काठमाडौँ, असार १८ : अधिवक्ता ईश्वरी भट्टराईले प्रधानमन्त्री नियुक्त गर्न चाहिने आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई भएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…

महामारी हटेको होइन, घटेको मात्र हो

 असार १८, २०७८

काठमाडौँ, असार १८ : भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो…

बाढीपहिरो र डुबानमा परि ३४ को मृत्यु, ४४ घाइते, २४ जना वेपत्ता

 असार १८, २०७८

काठमाडौं, असार १८ : अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

 असार १८, २०७८

काठमाडौँ, असार १८ : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त…

आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

 असार १८, २०७८

काठमाडौँ, असार १८ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न…

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न : पार्टी एकता सुदृढ गर्न आह्वान

 असार १८, २०७८

काठमाडौं, असार १८ : नेकपा एमालेको शुक्रबार बिहान बसेको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले नेकपा एमाले लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा एक महत्वपूर्ण शक्ति रहेको निश्कर्ष निकाल्दै पार्टी एकता…

देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष ओलीको आग्रह

 असार १८, २०७८

काठमाडौँ, असार १८ : नेकपा (एमाले) को आजको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसद्लाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई…

भेरोसेल खोप लिन विमान २४ गते चीन जाँदै, थप १० लाख डाेज ल्याइने

 असार १८, २०७८

काठमाडौं, असार १८ : नेपाल एयरलाइन्सको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल…

एमाले केन्द्रीय कमिटी बैठक शुरु, बामदेव गाैतम उपस्थित

 असार १८, २०७८

काठमाडौं, असार १८ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १३ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरुभएको छ । बैठकमा नेता बामदेव गौतम उपस्थित रहनु भएपनि नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने…