समाचार

कोभिडले गर्दा नेपाल भित्रिनेमा कमी

 असार १९, २०७८

काठमाडौँ, असार १९ : कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको…

कर्मचारी जान नमान्दा निमित्तको भरमा

 असार १९, २०७८

काठमाडौँ, असार १९ : अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह…

निःशुल्क पाठ्यपुस्तकको छपाइ सुरु भएन

 असार १९, २०७८

काठमाडौँ, असार १९ : कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने तय…

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

 असार १९, २०७८

चितवन, असार १९ : रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा…

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा

 असार १९, २०७८

चितवन असार १९ : निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक…

काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहकाे भाैतिक निर्माण सम्पन्न

 असार १९, २०७८

काठमाडौँ, असार १९ : काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह…

विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

 असार १९, २०७८

वाशिङ्टन, असार १९ : कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी…

चीनको सिनोफार्मबाट असार २४ देखि निरन्तर खोप आपूर्ति

 असार १८, २०७८

काठमाडौं, असार १८ : चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप नेपाल आउने भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा…

प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फबाट आइतबार हुने

 असार १८, २०७८

काठमाडौँ, असार १८ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गर्नुभएको थियो । सरकारी…

थप दुई हजार २९९ संक्रमित, तीन हजार ४५१ कोरोनामुक्त, ३४ को मृत्यु

 असार १८, २०७८

काठमाडौँ, असार १८ : पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर…