समाचार

निर्वाचनमा जुट्न एमालेको आव्हान, फैसलाअघि नै सँच्चिन नेपाल पक्षलाई आग्रह

 असार १९, २०७८

काठमाडौं, असार १९ : नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस…

थप दुई हजार ३२८ मा संक्रमण, तीन हजार ६६ निको, १९ जनाको मृत्यु

 असार १९, २०७८

काठमाडौं, असार १९ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको…

एमालेले आगामी साउन २५ गते विधान सम्मेलन गर्ने

 असार १९, २०७८

काठमाडौं, असार १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको छ…

बागमतीमा यो वर्षकै ठूलो बाढी, वर्षा रोकिएपछि जल सतह घट्यो

 असार १९, २०७८

सर्लाही, असार १९ : सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जलसतह घट्न थालेको छ । शनिवार बिहान भारी वर्षा हुँदा बागमती नदीमा जलसतहले खतराको तह पार गरेको थियो ।…

खतराको तहमा बागमती र बकैया, अधिकांश स्थान जलमग्न

 असार १९, २०७८

रौतहट, असार १९ : शुक्रबार रातिदेखिको मुसलधारे पानीले बकैया र बागमती नदीमा पानीको सतह उच्च भई वस्तीमा बाढी पस्ने खतरा रहेको हुँदा नदी आसपासका नागरिकलाइ सतर्क रहन स्थानीय प्रशासनले आग्रह…

सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरी खोलाले दर्जन परिवार विस्थापित

 असार १९, २०७८

इनरुवा, असार १९ : नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदीमा शनिबार विहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख…

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको मिति तय हुनसक्ने

 असार १९, २०७८

काठमाडौं, असार १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे शुरु हुने बैठकमा आज संगठनात्मक प्रस्ताव…

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्छ : कोइराला

 असार १९, २०७८

काठमाडौँ, असार १९ : नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री…

धादिङमा पहिराले ट्रक पुरिँदा दुईको मृत्यु तीन घाइते, चारवटा गाडी पुरिए

 असार १९, २०७८

धादिङ, असार १९ : अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकावडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा…

यी क्षेत्रमा भारी वर्षा : सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह

 असार १९, २०७८

काठमाडौँ, असार १९ : देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा…