समाचार

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोरबिजोर प्रणाली हटाइयो

 असार २०, २०७८

काठमाडौं, असार २० : थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने…

एक हजार ६०३ मा संक्रमण, दुई हजार ५५२ कोरोनामुक्त, २७ को मृत्यु

 असार २०, २०७८

काठमाडौँ, असार २० : नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ…

प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

 असार २०, २०७८

काठमाडौँ, असार २० : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…

कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव, होम सेन्टरको सम्भावना

 असार २०, २०७८

काठमाडौँ, असार २० : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने…

बैतडीमा जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते

 असार २०, २०७८

बैतडी, असार २० : सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।…

कोरोना सङ्क्रमणका कारण सुरक्षण मुद्रण केन्द्र निर्माण प्रभावित

 असार २०, २०७८

काभ्रेपलाञ्चोक, असार २० : कोरोना सङ्क्रमणका कारण यहाँ निर्माण थालिएको सुरक्षण मुद्रण केन्द्रको काम पुनःधकेलिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि करीब दुई वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क)मा…

डा .खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

 असार २०, २०७८

काठमाडौँ, असार २० : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को…

बजेटप्रति विपक्षीकाे असन्तुष्टि, बागमती प्रदेश सभा बैठकअवरुद्ध

 असार १९, २०७८

हेटौँडा, असार १९ : प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति असन्तुष्टि जनाउँदै बागमती प्रदेशसभाको शनिबारको बैठक अवरुद्ध गरिएको छ । विनियोजन विधेयक २०७८ माथिको छलफल प्रारम्भ भए लगत्तै प्रमुख…

चीनबाट अर्को साता ल्याईने खोप प्राथमिकता हेरेर प्रदान गरिने

 असार १९, २०७८

काठमाडौं, असार १९ : आगामी साता चीनबाट नेपाल आयात हुने १० लाख डोज प्राथमिकताको पहिचान गरेर मात्र दिइने जनाइएकाे छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले आगामी…

डुम्रे–वेसीशहर सडक खण्डको अवरोध हट्यो

 असार १९, २०७८

तनहुँ, असार १९ : पटक पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । अविरल वर्षासँगै खसेको पहिरोले अबरुद्ध बनेको सडक…