समाचार

‘सिंगो कम्युनिष्ट पार्टी बनाऔं’

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिंगो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको…

मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : सरकारले उपत्यकामा मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई उपत्यका भित्र प्रवेश…

सवारीको राजस्व भुक्तानी अनलाइनबाट शुरु

 साउन ०९, २०७८

मकवानपुर, साउन ८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो । उहाँले हेटौँडा…

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

 साउन ०९, २०७८

कञ्चनपुर, साउन ८ : कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा…

‘सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुनुहुन्न’

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

सरकार गठन गर्दा गरेका वाचा पूरा गरेरै छाड्छौँ : प्रधानमन्त्री

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका बेला गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ…

पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाममा बस्नुपर्ने बाध्यता

 साउन ०९, २०७८

जाजरकोट, साउन ८ : जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलंगामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८…

प्रा सुवेदीबाट नेपाल ल क्याम्पसलाई १० लाख र पुस्तक सहयोग गर्ने

 साउन ०९, २०७८

लण्डन, साउन ८ : बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आउनुभएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरिएका अन्तर्राष्ट्रिय कानून…

कलाकारले बाढी पीडितका घर बनाइदिने

 साउन ०९, २०७८

सिन्धुपाल्चोक, साउन ८ : गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग…

एमाले नेता रावलको राजीनामा फिर्ता

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद…