समाचार
यादवको पक्षमा ३४ जना सदस्यले सनाखत गरेकाे दाबी
काठमाडौं, साउन ११ : पार्टीको आधिकारिकताका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा सनाखत गरिसक्नुभएको छ । अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य महोम्मद…
रेशम चौधरी कुनै पक्षमा हस्ताक्षर नगरी तटस्थ, आयोगबाट फिर्ता
काठमाडौं, साउन ११ : जनता समाजवादी पार्टी (जसपा) नेपालका आन्तरिक विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा कैलाली क्षेत्र नं १ का निलम्बित सांसद रेशमलाल चौधरी तटस्थ बस्नुभएको छ ।…
घरघरमा अक्सिजन सिलिण्डर, कामविहीन बन्दै अक्सिजन उद्योग
काठमाडौं, साउन ११ : दोस्रो लहरका बेला २४ सै घण्टा चालू अवस्थामा रहेका ती उद्योगहरु अहिले प्रायः कामविहीन भएका छन् । ती अक्सिजन सिलिण्डरहरु उद्योगमा नल्याउने हो भने अर्को लहर आउँदा…
एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह
काठमाडौँ, साउन ११ : समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति,…
क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा
चितवन, साउन ११ : भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा…
भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक
गलकोट, साउन ११ : बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला…
दलीय द्वन्द्वमा कर्णाली प्रदेशसभा : केन्द्रको रोग प्रदेशमा, थन्किए विधेयक
कर्णाली, साउन ११ : स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष…
निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’
काठमाडौं, साउन ११ : निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्ने अघिल्लो दिन नै जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरू गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । अर्का…
ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा
बनेपा, साउन ११ : घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर…
एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन
सउल, साउन ११ : दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






