समाचार

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

 साउन ११, २०७८

काठमाडौं, साउन १० : राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका…

दुई हजार २३७ संक्रमित, दुई हजार ५० कोरोनामुक्त, १८ को मृत्यु

 साउन १०, २०७८

काठमाडौँ, साउन १० : पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ सङ्क्रमित थपिएका छन् भने दुई हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १० हजार ५६९ लाई पिसीआर र…

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

 साउन १०, २०७८

काठमाडौं, साउन १० : काठमाडौँ उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले निषेधाज्ञा थप…

कछुवा गतिमा नदी तटबन्ध, ११ वर्षमा ३१ प्रतिशत मात्र प्रगति

 साउन १०, २०७८

झापा, साउन १० : नदी कटान नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालयले लक्ष अनुसार काम गर्न सकेको छैन । झापा जिल्लाका ६ वटा नदीको कटान नियन्त्रणको काम गरिरहेको जनताको तटवन्धन कार्यक्रम…

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

 साउन १०, २०७८

जाजरकोट, साउन १० : बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नंको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन्…

मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या

 साउन १०, २०७८

नवलपुर, साउन १० : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच…

गरिबी र बेरोजगारीले निम्त्याएको असह्य पीडा

 साउन १०, २०७८

काठमाडौँ, साउन १० : प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २…

सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

 साउन १०, २०७८

कञ्चनपुर, साउन १० : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्…

माथिल्लो तामाकोसी जलविद्युतको तेस्रो युनिट पनि सञ्चालन

 साउन १०, २०७८

काठमाडौँ, साउन १० : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट…

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

 साउन १०, २०७८

काठमाडौँ, साउन १० : कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को…