समाचार

जनगणनाको कार्यतालिका अन्योलमा

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : राष्ट्रिय योजना आयोगमा पदाधिकारीविहीन हुँदा राष्ट्रिय जनगणना–२०७८ अन्योलमा परेको छ । सरकार परिवर्तन भएसँगै आयोगका पदाधिकारी हटेपछि आयोग मातहतमा रहेको केन्द्रीय तथ्याङ्क विभागलाई काम गर्न समस्या भएको…

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

 साउन ११, २०७८

मान्म, साउन ११ : कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार,…

इजरायलबाट एक हजार कामदारको माग : विज्ञापन चाँडै गरिने

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका…

शिक्षा क्षेत्रका अन्योल हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट…

अब हरेक हात्तीको पछाडि गस्ती टोली

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ…

निर्मला पन्तको दोषी पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी…

सामाजिक सुरक्षा कोष विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तेजबहादुर…

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र…

शव ल्याउन निगमको नियमित एक उडान

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक…

निर्मला प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन

 साउन ११, २०७८

महेन्द्रनगर, साउन १० : भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या…