समाचार
बेखर्ची भएर फर्केकाको खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, साउन ११ : विदेशको ‘डिपोर्टेसन सेन्टर’मार्फत नेपाल फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भएर नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको…
चैतसम्म तीन करोड मात्रा खोप ल्याइने, १२ वर्षभन्दा माथिकालाई पनि लगाइने
काठमाडौँ, साउन १२ : सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले…
काठमाडौँ उपत्यकामा ९९९ संक्रमित, आजसम्म दुई हजार ९१६ काे मृत्यु
काठमाडाै, साउन ११ : काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा जिल्लामा पाँच…
बैतडी र दार्चुलामा भूकम्पको धक्का
बैतडी, साउन ११ : आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा…
असोजसम्म एक करोड ५ लाख खोप आउने, असोज १५ देखि तेस्रो लहर आउन सक्ने
काठमाडौँ, साउन ११ : सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
बुद्ध एयरका दुई जहाज काठमाडौंमा आकस्मिक अवतरण
काठमाडौँ, साउन ११ : उडिरहेका बुद्ध एयरका दुई जहाजलाई काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण…
विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ, साउन ११ : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको…
जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्णय
काठमाडौँ, साउन ११ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको…
जसपा छिट्टै प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुन्छ : यादव
काठमाडाैं, साउन ११ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले साे…
तीन हजार ४२१ संक्रमित, एक हजार ६८६ कोरोनामुक्त, २५ को मृत्यु
काठमाडौँ, साउन ११ : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






