समाचार

काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : नेपाली काँग्रेसको मंगलबार बिहान प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले…

नेकाँ धनुषाका नेता कार्यकताको अनशन स्थगित

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाली काँग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर धनुषाका नेता कार्यकर्ताले विगत केही दिनदेखि जारी राखेको अनशन मङ्गलबार साँझदेखि स्थगित गरिएको छ । धनुषाका काँग्रेस नेता डा.चन्द्रमोहन यादव लगायतले…

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन फेला

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।…

काठमाडौँ उपत्यकामा जम्मा दुई लाख ७८ हजार ८१५ सङ्क्रमित, आजै ७७४ थपिए

 साउन १२, २०७८

काठमाडाैं, साउन १२ : काठमाडौँ उपत्यकामा ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । पछिल्लाे केही दिनदेखि उपत्यकामा सङ्क्रमित…

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा…

मन्दिरको सुन चोरी : सात जना प्रहरीको नियन्त्रणमा

 साउन १२, २०७८

बैतडी, साउन १२ : बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद…

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

 साउन १२, २०७८

कर्णाली, साउन १२ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना पर स-यो

 साउन १२, २०७८

पोखरा, साउन १२ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि…

आधारभूत तहका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजना

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : सरकारले गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष सहुलियत दिने गरी कार्यक्रमको तर्जुमा गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई बिजुली…

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

 साउन १२, २०७८

जाजरकोट, साउन १२ : अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा…