समाचार

नेकपा (एमाले) स्थायी कमिटी बैठक आज बस्दै

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका…

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

 साउन १६, २०७८

दार्चुला, साउन १६ : व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै…

तीन हजार ६११ संक्रमित, १ हजार ८१६ कोरोनामुक्त, थप २७ को मृत्यु

 साउन १५, २०७८

काठमाडौँ, साउन १५ : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७…

दार्चुला घटनाको सत्यतथ्थ पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

 साउन १५, २०७८

काठमाडौँ, साउन १५ : गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ…

होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

 साउन १५, २०७८

झापा, साउन १५ : विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४…

कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु , एक बेपत्ता

 साउन १५, २०७८

लम्की (कैलाली) साउन १५ : कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालीकाको मृत्यु भएको छ भने एक जना बालीका बेपत्ता भएकी छन् । भजनी नगरपालिका ९ डोड्डपुरस्थित कन्द्रा नदिमा शुक्रबार दिउँसो…

नेपाल–भारतका जनप्रतिनिधिले मनाए साउन १५, खिर खाएर बैतडीको तिरखेडेनीमा रोपाइँ

 साउन १५, २०७८

बैतडी, साउन १५ : नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधिले सयुक्त रुपमा साउन १५ को अवसरमा खिर खाएर बैतडीको तिरखडेनीमा सयुक्त रोपाइँ गरेका छन् । बैतडीको दशरथ चन्दन गरपालिका–१०, तिरखडेनीमा महाकालीनदीको पानी लिफ्ट गरेर…

कर्णालीमा जीप खस्दा दुई बेपत्ता, तीन जना घाइते

 साउन १५, २०७८

काठमाडौं, साउन १५ : कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित…

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद पदमुक्त

 साउन १५, २०७८

बुटवल, साउन १५ : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना प्रदेश सभा सदस्यको पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यहरु…

निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटकाे आइतवार सुनुवाइ

 साउन १५, २०७८

काठमाडौं, साउन १५ : जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचनको निर्णय बदर गर्न…