समाचार
कांग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता
काठमाडौँ, साउन १५ : नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता…
चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार
काठमाडौं, साउन १५ : चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप 'डोज' आज(शुक्रबार)सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै…
रोकिएन नदी दोहन, पर्यावरण मासिदै, पर्यटन व्यवसाय डुब्ने चिन्ता
चौतारा, साउन १५ : सधैं विवादित भई चर्चामा रहने सिन्धुपाल्चोकको सुनकोशी र इन्द्रावती नदी दोहन रोकिएको छैन । वर्षाको तीन महिना नदीजन्य सामाग्री उत्खनन्, भण्डारण गर्न नपाउने निर्देशिका भए पनि बाह्रै…
कोरोनाले पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी
काठमाडाैं, साउन १५ : कोरोना महामारीसँगै करिब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यवसायीले काठमाडौंका प्रमुख…
बारपाक भूकम्प स्मृति स्तम्भ, पाँच वर्ष बित्यो योजना अधुरै
काठमाडौँ, साउन १५ : छ वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ अझै सम्पन्न हुन सकेको छैन । २०७२ वैशाखमा गएको भूकम्पको…
बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, साउन १५ : गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा…
एमालेको आन्तरिक विवादमा सहमतिको प्रयास जारी, शनिबारसम्म सहमतिको प्रयास हुने
काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आन्तरिक विवादमा सहमति खोज्ने प्रयास जारी छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु…
काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र
गलकोट, साउन १४ : बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो…
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौँ, साउन १५ : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको…
धनुषामा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
धनुषा, साउन १५ : धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






