समाचार

दुई हजार २८० संक्रमित, एक हजार ९१६ कोरोनामुक्त, २३ को मृत्यु

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : पछिल्लो २४ घण्टामा दुई हजार २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार…

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

 साउन १६, २०७८

काठमाडाैं, साउन १६ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका…

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता…

जसपा संसदीय दलको नेता उपेन्द्र यादव चयन

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका…

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल…

देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैन : नेपाल

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्नुहँुदै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय…

युएनडिपीसँगको सहकार्यमा पाँच हजारलाई रोजगारी दिइँदै

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै…

विर्तामोड–भद्रपुर : बन्यो फोरलेनको सडक

 साउन १६, २०७८

झापा, साउन १६ : विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो फोरलेनको सडक हो । ‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार…

पुरानै धारमा फर्काइयो मस्र्याङ्दी

 साउन १६, २०७८

मनाङ, साउन १६ : मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले…

नक्कली परीक्षार्थी पक्राउ

 साउन १६, २०७८

डोटी, साउन १६ : अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी…