समाचार

‘न्यायपालिकामा नियुक्ति प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात’

 साउन १५, २०७८

काठमाडौँ, साउन १५ : न्यायपालिकाभित्रको विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका सबै न्यायाधीशको उपस्थितिमा समितिले…

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : चिनियाँ प्राविधिक टोली काठमाडौँमा

 साउन १५, २०७८

काठमाडौँ, साउन १५ : निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गको पहिलो प्याकेजको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगेको छ । द्रुतमार्गको महादेवडाँडामा निर्माण हुने तीन किलोमिटरभन्दा…

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

 साउन १५, २०७८

काठमाडौँ, साउन १४ : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको…

कोरोना संक्रमण दर बढ्दो, संक्रमणमुक्त हुने घटे

 साउन १५, २०७८

काठमाडौँ, १४ साउन : कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने…

काँग्रेस क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

 साउन १४, २०७८

काठमाडौँ, साउन १४ : नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन…

कहाँबाट कति खोप आयाे, कति आउन बाँकी

 साउन १४, २०७८

काठमाडौँ, साउन १४ : प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो…

कोरियामा रोजगारी तत्काल खुल्ने सम्भावना कम

 साउन १४, २०७८

काठमाडौँ, साउन १४ : नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाको रोजगारी तत्काल खुल्ने अवस्था देखिएको छैन । झन्डै १७ महिनादेखि कोरियामा नेपाली श्रमिकलाई प्रवेश गराउन सहजीकरणका लागि ईपीएस नेपाल र…

काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने

 साउन १४, २०७८

काठमाडौं, साउन १४ : सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज विहिबार बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसले जनाएको छ । बैठक दिउँसो…

काठमाडौँ उपत्यकामा ८५९ जना सङ्क्रमित पुष्टि

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : काठमाडौँ उपत्यकामा दैनिक रूपमा काेराेना भाइरसका सङ्क्रमण बढिरहेकाे छ । पछिल्लाे २४ घण्टामा उपत्यकामा ८५९ जना सङ्क्रमित् पुष्टि भएका छन् । ककाठमाडौँ ५५९, ललितपुरमा २०६ र भक्तपुरमा…

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को…