समाचार
विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा
बलेवा, साउन २३ : सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ । कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास…
पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा
मनाङ, साउन २३ : बाढीपहिराले पु-याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ । असार १ गतेको बाढीपहिराले…
विभिन्न ८८ विद्यालय भवन पुनर्निर्माण
म्याग्दी, साउन २३ : भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको…
जापानले दिएको एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुग्यो
काठमाडौँ, साउन २३ : जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौँ आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल…
खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र दोब्बर थपियो
काठमाडौँ, साउन २३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र…
कोषमा आबद्धतालाई ऐच्छिक बनाएकामा दुःख व्यक्त
काठमाडौँ, साउन २३ : नेपालका ट्रेड युनियनहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतको अन्तरिम आदेशले ऐच्छिक बनाइएकामा दुःख व्यक्त गरेका छन् । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत…
कोरोना निको हुने दर ९३.७ प्रतिशत
काठमाडौँ, साउन २३ : शुक्रबार तीन हजार ७२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण…
जुरे पहिरोको सात वर्ष : राहत न पुनर्बास
चौतारा, साउन २३ : सात वर्षअघि साउन १७ गते राति सिन्धुपाल्चोकको जुरेमा पहाड खस्यो । राम्चेको इटिनी भीर खस्दा माङ्खाकागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाए । पहाडै खसेर ज्यान गएको सुनकोसी…
बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी
काठमाडौं, साउन २३ : काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । राससका अनुसार आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन ।…
सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन छिट्टै : प्रधानमन्त्री
काठमाडौँ, साउन २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






