समाचार

सबैको सहयोगले मात्र कोभिड-१९ रोकथाम हुन्छ : प्रधानमन्त्री

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क…

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छ : प्रचण्ड

 साउन २३, २०७८

मनाङ, साउन २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते…

विधान महाधिवेशनको तयारीमा एमाले, पार्टीको नियमित काम नरोकिने

 साउन २३, २०७८

काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले पार्टीको नियमित गतिविधि नरोक्ने बताएको छ । आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने घोषणा गरेको एमालेले त्यसका लागि…

बन्दाबन्दीले सताक्षीधामका साधुसन्तलाई खाद्यान्न संकट

 साउन २३, २०७८

झापा साउन २३ : कोरोना भाइरस कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दीका कारण आर्थिक स्रोत अभावले नेपालमा नै प्रशिद्ध धार्मिकस्थल झापाको सताक्षीधाम संकटमा पर्दै गएको छ । शिवसतासी नगरपालिका– ११ स्थित…

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी निर्माण सम्पन्न

 साउन २३, २०७८

दार्चुला, साउन २३ : दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ । सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको…

२०७७ सालको एसईईको परीक्षाफल सार्वजनिक

 साउन २३, २०७८

भक्तपुर, साउन २३ : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको…

तीन हजार २१८ संक्रमित, एक हजार ७२२ कोरोनामुक्त, १९ को मृत्यु

 साउन २३, २०७८

काठमाडौं, साउन २३ : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा…

अर्को सूचना नभएसम्म कक्षा १२ को परीक्षा स्थागित

 साउन २३, २०७८

भक्तपुर, साउन २३ : राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता…

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको…

नेविको विस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा आउँदै

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र…