समाचार
लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, साउन २४ : सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर (दरपीठ) गरेको छ…
जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो
काठमाडौं, साउन २४ : जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या…
सुमो दुर्घटनामा चालकको मृत्यु , पाँच घाइते
मकवानपुर, साउन २४ : काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो…
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक
काठमाडौँ, साउन २४ : संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)…
मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो
मनाङ, साउन २४ : मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा…
एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्न : नेपाल
ललितपुर, साउन २४ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताउनुभएको छ । शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको भेलालाई…
भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
बनियानी, साउन २४ : झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६०…
६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
म्याग्दी, साउन २४ : म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको…
भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध
लण्डन, साउन २४ : भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता…
भुक्तानीको समयसीमा नतोकिए उखु किसानले प्रतिवेदनमा हस्ताक्षर नगर्ने
काठमाडौँ, साउन २४ : उखु किसानले आफूहरूको बक्यौता रकम भुक्तानी गर्ने समयसीमा नतोकेसम्म सरकारले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन् । सरकारसँग भएको छलफलपछि बसेको उखु किसानको बैठकले सो…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






