समाचार

नेपालमा कोरोनाबाट हुने मृत्यु बढ्दै : ६० वर्षमाथिका पाँच हजार ४१३ जनाको ज्यान गयो

 साउन २५, २०७८

काठमाडौं, साउन २५ : नेपालको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको हो ।…

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ ।…

कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान आजदेखि

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन…

त्रिभुवन विश्वविद्यालयले भदौ ५ सम्म घोषित परीक्षा नियमित सञ्चालन गर्ने

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले…

सहरी विकासमा एकीकृत पूर्वाधार मार्ग लागू गर्नुपर्ने

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : पूर्वाधार निर्माणमा देखिएको बेथितिलाई नियन्त्रण गर्दै मुलुकको समृद्धि र विकासका लागि ‘एकीकृत पूर्वाधार मार्ग’ (युटिलिटी करिडोर) निर्माणको आवश्यकतामाथि जोड दिइएको छ । प्रतिनिधि सभा, विकास तथा प्रविधि…

अनुशासित जीवनचर्या बिताउने पर्व गुँला

 साउन २५, २०७८

काठमाडौं, साउन २५ : नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ । नेपाल…

महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

 साउन २५, २०७८

कञ्चनपुर, साउन २५ : महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष…

भूपु गोर्खाले थाले आमरण अनशन

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र…

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व…

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु : प्रचण्ड

 साउन २५, २०७८

काठमाडौँ, साउन २४ : सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।…