समाचार

कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’

 साउन ३१, २०७८

काठमाडौँ, साउन ३१ : हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र…

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कार्यदल गठन

 साउन ३१, २०७८

काठमाडौँ, साउन ३१ : सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका…

कोरोना संक्रमण बढेसँगै मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसअघिको…

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म…

कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी…

वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादी प्रस्ताव

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल…

दुई हजार ६२४ संक्रमित, एक हजार ३३० कोरोनामुक्त, २० को मृत्यु

 साउन ३०, २०७८

काठमाडौं, साउन ३० : पछिल्लो २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा…

‘भोट चल्छ बोली किन सुनिँदैन ?’

 साउन ३०, २०७८

रुपन्देही, साउन ३० : कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उहाँ अहिले कामका खोजीमा हुनुहुन्छ । कोरोनाको कारण देखाउँदै कोही काम…

करोडौँ कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको…

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ ।  कामपाको उपप्रमुख उपप्रमुख…