समाचार

नेपाल–भारत निरीक्षण संयन्त्र बैठक : परियोजनाको प्रगति समीक्षा

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : नेपाल–भारत निरीक्षण संयन्त्रको नवौँ बैठकले द्विपक्षीय आर्थिक तथा विकास सहयोगअन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाको प्रगति समीक्षा गरेको छ । काठमाडौँमा सोमबार बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज…

विकासको गतिलाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र लगानीको वातावरण निर्माण भइरहेकाले नयाँ तथा राष्ट्रिय महत्त्वका योजनामा लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ । लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सोमबार लगानी बोर्डको कार्यप्रगति…

खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क…

क्यूआर कोडसहित कोभिड प्रमाणपत्र उपलब्ध गराउने

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ ।        यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड…

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…

अझै तीन दिन मनसुन सक्रिय हुने

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको…

मास्क लगाऔँ अभियान शुभारम्भ, तीन करोड मास्क निःशुल्क वितरण हुने

 साउन ३२, २०७८

भक्तपुर,  साउन ३२ : ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क…

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा…

प्राधिकरणमा कुलमानको नियुक्तिविरूद्धकाे रिटमा बुधबार सुनुवाइ हुने

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।  सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले…

राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस…