समाचार
मौद्रिक नीति सार्वजनिक : पुनर्कर्जाकाे विद्यमान व्यवस्थालाई निरन्तरता दिइने
काठमाडौं, साउन २९ : सरकारले अघिल्लाे आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुनर्कर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुनर्कर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै…
अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, साउन २९ : सर्वोच्च अदालतले खाेप केन्द्रमा जान नसक्ने अशक्त र ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा…
तीनकुने पुल नयाँ डिजाइनमा बनाइने
काठमाडौँ, साउन २९ : झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (बाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल…
व्यासका वासिन्दाको पीडा : एसएसबीले तुइन हटायो, सडक निर्माण सुस्त, खाद्यान्न सङ्कट झेल्दै
दार्चुला, साउन २९ : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीमा लगाइएका तुइन हटाइदिएपछि दार्चुलाको विकट क्षेत्र व्यासका बासिन्दाले सास्ती भोग्नुपरेको छ । तुइन बन्द हुँदा व्यास गाउँपालिका–२ मालगाउँमा खाद्य सङ्कट…
नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति
काठमाडौं, साउन २९ : कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो…
मेलम्चीमा पुल अध्ययन टोली आज जाँदै
काठमाडौँ, साउन २९ : प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार मेलम्ची खोलामा आएको बाढीबाट ध्वस्त चनौटो बजारलगायतको क्षेत्रमा पुल राख्नका लागि अध्ययन टोली खटिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई…
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
काठमाडौँ, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा…
खलङ्गा पसेर स्थानीयमाथि आक्रमण गर्ने भालु मारियाे
कर्णाली, साउन २८ : सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र…
नेकाँ केन्द्रीय कार्य समितिको बैठक जारी, निर्वाचन निर्देशिका पारित हुने
काठमाडौं, साउन २८ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेदेखि बैठक…
भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ, साउन २८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताउनुभएको छ । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२० घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






