समाचार
दुई हजार ५६६ संक्रमित, दुई हजार ४५८ कोरोनामुक्त, ३५ को मृत्यु
काठमाडौं, साउन ३२ : पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३…
अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री
काठमाडौं, साउन ३२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै…
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, साउन ३२ : सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको…
कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द
चितवन, साउन ३१ : जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड…
खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा
चितवन, साउन ३१ : चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।निकुञ्जका…
१२ पुल शिलान्यास, सम्पन्न शून्य
दमौली, साउन ३१ : आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न…
खोप लगाएपछि ज्येष्ठ नागरिक ढुक्क
गण्डकी, साउन ३१ : “कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन पाइन्न कि भन्ने चिन्ता थियो, पहिलो खोप लगाएको पाँच महिनापछि दोस्रो खोप लगाउन पाउँदा ढुक्क भएको छौँ ।” पोखरा महानगरपालिका वडा…
दुई हजार २१२ संक्रमित, एक हजार ८६७ कोरोनामुक्त, ३३ को मृत्यु
काठमाडौँ, साउन ३१ : पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२…
जिल्ला समिति खारेज गरी जिल्ला समन्वय समिति बनाउने माओवादी केन्द्रकाे निर्णय
काठमाडौं, साउन ३१ : सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । हिजो शनिबारदेखि सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रस्ताव पेश…
खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय : प्रधानमन्त्री
काठमाडौँ, साउन ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






