समाचार
जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला काठमाडौंमा शुरु
काठमाडौं, साउन ३० : जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला काठमाडौंमा शुरु भएको छ । बागमती प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार दिउँसो काठमाडौंको…
गलत प्रबृत्तिविरुद्ध निरन्तर संघर्ष गर्छौं : नेपाल
काठमाडौं, साउन ३० : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गलत प्रबृत्तिविरुद्ध नझुकी निरन्तर संघर्ष जारी राख्ने बताउनुभएको छ । शनिबार यहाँ आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ नामक…
मृत्यु दर्ता रद्द, सुभाषले पाए नयाँ नागरिकता
बेलबारी (मोरङ), साउन ३० : साउदी अरबमा कामको सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । नागरिकता प्राप्त गरेसँगै…
पूर्वकप्तान पारसलाई प्रधानमन्त्रीकाे शुभकामना : जिन्दगीको दोस्रो पारीमा पनि सफलता मिलोस्
काठमाडौँ, साउन ३० : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज भेट्नुभएको छ । भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने…
लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, साउन ३० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ…
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्ने प्रचण्डकाे प्रस्ताव
काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ । काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय समितिको पूर्ण…
काठमाडौँसहित देशका केही स्थानमा झरी पर्ने सम्भावना
काठमाडौं, साउन ३० : आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल…
माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक जारी
काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । साे पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक शुरु भएको जानकारी दिनुभयो । सचेतक…
तीन हजार ९१५ संक्रमित, दुई हजार ११८ कोरोनामुक्त, २७ को मृत्यु
काठमाडौँ, साउन २९ : पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई…
१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाकाे ४० लाख खोप आउँदै
काठमाडौं, साउन २९ : मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२१ घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






