समाचार

भरतपुर अस्पतालबाट मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी

 भदौ ०१, २०७८

चितवन, भदौ १ : भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट…

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, पास दर ५० प्रतिशत पुग्ने अपेक्षा

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले…

२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : नेपाल विद्युत् प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु-याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय…

पार्टी एकताका लागि सधैं ढोका खुला छ : नेपाल

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : सत्तारुढ गठबन्धनमा सहभागी हुँदै आएको एक घटक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकताका लागि सधैं ढोका खुला रहेको बताउनुभएको छ । मंगलबार समसामयिक राजनीतिक…

थप तीन हजार २७४ संक्रमित, एक हजार ९२९ कोरोनामुक्त, २७ को मृत्यु

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११…

माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न लेखेको पत्र आयोगमा

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ । एमालेले संघीय संसद सचिवालयलाई लेखेको पत्रको बाेधार्थ निर्वाचन आयोगमा आएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएकाे…

नवनियुक्त प्रदेश २ प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा…

नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन सम्भव छ ?

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन…

सङ्क्रमण बढेसँगै नयाँ म्युटेड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचीकृत अस्पतालहरुलाई पुनः सङ्क्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताउनुभएको छ…

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई काठमाडौं ल्याइयो

 भदौ ०१, २०७८

काठमाडौं भदौ १ : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो…