समाचार
एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता
काठमाडौँ, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता…
मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा
बागमती, भदौ २ : बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिनुभएको छ । पौडेलको…
नेता नेपालसहित १४ सांसद्द्वारा कारबाही नगर्न आग्रह
काठमाडौँ, भदौ २ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन…
राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी
काठमाडौँ, भदौ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को…
विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै
काठमाडौँ, भदौ २ : काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय…
काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, १० हजार संक्रमित
काभ्रेपलाञ्चोक, भदौ २ : कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ…
यस्तो बन्यो सर्वोच्च अदालतमा न्यायिक संग्रहालय
काठमाडौँ, भदौ २ : न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यले न्यायिक सङ्ग्रहालय स्थापना गरिएको छ । सर्वोच्च अदालत परिसरमा स्थापित सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मङ्गलबार उद्घाटन गर्नुभयो । प्रारम्भिक…
एमालेले निर्वाचन आयोगमा पठायो केन्द्रीय कमिटीको नयाँ विवरण
काठमाडौं, भदौ १ : निर्वाचन आयोगमा नेकपा एमालेले केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा एमालेले नयाँ केन्द्रीय सदस्यको विवरण पठाएको जानकारी दिनुभयो । उहाँको अनुसार…
अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालको जोड
काठमाडौँ, भदौ १ : अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको…
प्रधानमन्त्रीसँगको छलफलपछि केसीका पूर्वघोषित कार्यक्रम स्थगित
काठमाडौँ, भदौ १ : प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आउनुभएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






