समाचार
राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित
काठमाडौं, भदौ ३ : बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ…
स्वदेश फिर्तीका लागि ३ सय जनाले भरे विवरण
काठमाडौं, भदौ ३ : अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका…
अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश
काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ…
१४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह
काठमाडौं, भदौ ३ : नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्रबमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । गत…
एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान
काठमाडौं, भदौ ३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज…
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट
काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल…
पहिराले एकै घरका चार जनाको निधन
रसुवा, भदौ ३ : गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया…
काठमाडौंमा कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई भोलिबाट खोप दिइने
काठमाडौं, भदौ ३ : काठमाडौंमा भोलि (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई…
गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने निर्णय
काठमाडौँ, भदौ ३ : सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त…
काठमाडौंमा कोभिड जोखिम बढ्दै, सक्रिय संक्रमित चार हजार नाघ्यो
काठमाडौं, भदौ ३ : काडमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरसको जोखिम बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि उपत्यकामा कोरोनाको जोखिम उच्च बन्दै गएको हो । बुधबारमात्र उपत्यकामा ९९३ जना नयाँ सङ्क्रमित…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






