समाचार
देउवा र पौडेलबीच बालुवाटारमा छलफल जारी
काठमाडौं, भदौ ११ : प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री देउवा निवास बालुवाटारमा वरिष्ठ नेता पौडेलबीच आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा…
निर्वाचन आयोगद्वारा संसद सचिवालयलाई दल दर्ताको औपचारिक जानकारी
काठमाडौं, भदौ ११ : निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट…
काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : निधि
काठमाडौं, भदौ ११ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएकाे छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा…
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने
काठमाडौं, भदौ ११ : प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने हुनुभएको छ । प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,…
दुई हजार ६५ संक्रमित, एक हजार ३३७ कोरोनामुक्त, २५ को मृत्यु
काठमाडौँ, भदौ ११ : आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण…
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र साम्सोहाङले लिनुभयाे सपथ
विराटगनर, भदौ ११ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई…
निरन्तरको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा
ढल्केवर, साउन ११ : बिहीबारदेखि परेको निरन्तरको वर्षाको पानीले धनुषाको दक्षिणी भू भाग डुबानमा परेका छन । जिल्लाको औरही नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेको हो । हालसम्म…
सात नदीका १५ स्थानमा खतराकाे तह पार, भैरहवामा धेरै पानी
काठमाडौं, भदाै ११ : पछिल्लो २४ घण्टामा भैरहवामा सबै भन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको हो । देशकै…
कैलालीको विभिन्न क्षेत्रमा डुबान
धनगढी, भदौ ११ : कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण काँढा, कान्द्रा, पथरैया, मोहना नदीमा आएको बाढीले डुबान भएको हो । बाढीका…
बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी, भदौ ११ : पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, नगरपालिकाले…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






