समाचार
राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, १२ भदौ : गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला…
भदाै १८ गतेदेखि वडा अधिवेशन सुरु हुनेगरी काँग्रेस महाधिवेशनकाे तयारी
काठमाडौं, भदाै १२ : सत्तारुढ दल नेपाली काँग्रेसकाे चाैधाैं केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेभित्रै सम्पन्न गर्नेगरी तयारी अगाडि बढिरहेकाे छ । यसैक्रममा शनिबार बिहान काठमाडौंकाे चाकसीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान…
वाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै
वाग्मती, भदौ १२ : नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । सो कार्यालयअन्तर्गत…
पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालन
डोटी, भदौ १२ : वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको…
५० लाख ६३ हजारले लगाए कोरोनाविरुद्धको पहिलो मात्रा
काठमाडौँ, भदौ १२ : हालसम्म नेपालमा ५० लाखभन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२…
२५ वर्षको सहकार्यपछि देउवा र निधि आमने-सामने
काठमाडौं, भदौ १२ : ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको…
सवारीचालक अनुमतिपत्रका लागि परीक्षा सुरु हुँदै
काठमाडौं, भदौ १२ : कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ ।…
हराएका २४ मोटरसाइकल फेला
काठमाडौँ, भदौ १२ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न…
आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो
काठमाडौँ, भदौ १२ : आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा…
तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, भदौ ११ : गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ । विपद् व्यवस्थापन सम्बन्धमा गृह…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






