समाचार

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन…

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘म्याद सकिएको खोप लगाएका छैनौँ’

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह…

प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नुनपर्ने

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ । यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी…

कोशीमा पानीको बहाव बढ्दै

 भदौ ११, २०७८

राजविराज, भदौ ११ : सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई/तीन दिनदेखि लागातार परेको वर्षाका कारण…

प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्ने

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसंघीय मिसनका लागि लिइने प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्नु पर्ने बताउनु भएको छ । प्रि–एएमएस परीक्षालाई थप मर्यादित…

राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले…

बाढीपहिरोमा परेर जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : मनसुन शुरु भएयता गत जेठ ३१ पछिसम्म मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ…

माग सम्बोधनको वातावरण बने लोसपा सरकारमा जाने

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गर्नुभएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि…

काभ्रेपलाञ्चाेकका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब रुपियाँ खर्च

 भदौ ११, २०७८

काभ्रे, भदौ ११ : काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब खर्च भएको छ । नेपाल सरकार, एशियाली विकास बैङकको ऋण सहयोग, भारत सरकार, शिक्षा विकास समन्वय इकाई र…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति सन्तोषजनक

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसका मातहतका निकायहरूको वित्तीय र भौतिक लक्ष्यलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा…