समाचार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढे
महेन्द्रनगर, भदौ १८ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएकोे…
सार्स कोभ–२ र हैजाकाे खोपको ‘क्लिनिकल ट्रायल’ दुई हप्ताभित्र सुरू हुने
काठमाडौँ, भदौ १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरूवात गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’…
महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान
भक्तपुर, भदौ १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको…
पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी
काठमाडौँ, भदौ १८ : पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन…
कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु
काठमाडौँ, भदौ १८ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय…
बाढीमा परेर न्यूयोर्कमा तीन नेपालीको निधन
न्युयोर्क (अमेरिका) भदाै १८ : न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्राेतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु…
पर्वतमा पहिरोमा परी पाँच जनाको मृत्यु, तीन बेपत्ता
पर्वत, भदौ १८ : यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३…
नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर भारतीय हेलिकोप्टर
काठमाडौँ, भदौ १८ : एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको…
पाल्पा अस्पतालमा अक्सिजन उत्पादन सुरु
पाल्पा, भदौ १८ : पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।…
कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने
काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






