समाचार
संसद बैठक १५ मिनेटका लागि स्थगित, एमाले सांसदद्वारा नाराबाजी
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अपरान्ह ४ बजे शुरु भएको बैठकमा नेकपा (एमाले) का सांसदहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै नाराबाजी…
ललितपुरको बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढ्यो
ललितपुर,भदौ २३ : ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो ।…
एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी
बागमती, भदौ २३ : नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा…
सङ्घीय संसद् अधिवेशन आज सुरु हुँदै (कार्यसूचीसहित)
काठमाडौँ, भदौ २३ : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको…
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार
काठमाडौँ, भदौ २३ : नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको…
निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम
काठमाडौंँ, भदौ २२ : कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था…
सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा
काठमाडौँ, भदौ २२ : सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८…
यस वर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारी
काठमाडौँ, भदौ २२ : सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा…
सरकारले भारतलाई दुईवटा विरोधपत्र पठायो
काठमाडौँ, भदौ २२ : सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरुपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई दुईवटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’…
सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा
धनगढी, भदौ २२ : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






