समाचार
भदौ मसान्तभित्र जिम्मेवारी हस्तान्तरण गर्दै पुनर्निर्माण प्राधिकरण
काठमाडौं, भदौ २३ : आगामी पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयाधि सकिँदै छ । प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गर्ने तयारी राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको छ…
संसदमा सभामुखको निर्णयकाे आलोचना गर्न नपाइने नियमावलीमा व्यवस्था
काठमाडौं, भदौ २३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आजको संसद बैठकमा रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को उपनियम (ख)…
एक हजार ६४० संक्रमित, दुई हजार १७१ कोरोनामुक्त, १० को मृत्यु
काठमाडौँ, भदौ २३ : देशभर आज एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५…
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अब अर्को बैठक २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी गराउनुभयो । आज…
सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै
काठमाडौँ, भदौ २३ : पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोखिममा रहेका व्यक्तिलाई…
वैदेशिक लगानीकाे वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको…
प्रतिनिधिसभा बैठक दोस्रो पटक १५ मिनेका लागि स्थगित
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक दोस्रो पटक पुनः पन्ध्र मिनेटका लागि स्थगित भएको छ । पन्ध्र मिनेटका लागि स्थगित बैठक ५ बजे पुनः शुरुभएको थियो । बैठक शुरु हुनासाथ प्रमुख…
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र चार राज्यमन्त्री थप
हेटौँडा, भदौ २३ : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्नुभएको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई…
देशभर सामान्य बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ २३ : जल तथा मौसमविज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन…
नदी किनार २० मिटर छाड्ने प्रावधान मिचिँदा डुबानमा
काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यका भित्रको बागमती नदी र यस अन्तर्गतका नौ वटा सहायक खोला आसपासमा वर्सेनि डुबान हुने गरेको छ । वागमती लगायतका १० वटा नदी किनारमा मापदण्ड विपरित…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






