समाचार

तीजमा भीड नगर्न सुझाव

 भदौ २४, २०७८

काठमाडौँ, भदौ २४ : बुधबार दर खाएसँगै चार दिने तीज पर्व सुरु भएको छ । हिन्दुको महान् चाड हरितालिका तीजको व्रत बस्न अघिल्लो दिन दर खाने प्रचलन छ । यद्यपि…

एमसीसीबारे अमेरिकाको जवाफ– सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको सम्बन्ध छैन, संशोधन हुन सक्दैन

 भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : अमेरिकी सहयोग परियोजना (एमसीसी)ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको…

सङ्खुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

 भदौ २३, २०७८

किमाथाङ्का, भदौ २३ : सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर…

एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : नेपाल

 भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन…

शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

 भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ ।        कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार…

मनकामना र गोरखकाली मन्दिर खुले, केबलकार पनि सञ्चालनमा

 भदौ २३, २०७८

गोरखा, भदौ २३ : कोरोना संक्रमणका कारण धार्मिक स्थलमा लगाएको प्रतिबन्ध हटाइएपछि मनकामना, गोरखकाली र गोरखनाथ मन्दिर सञ्चालनमा आएका छन् । ‘बिहान नियमित पूजा गरेर सर्वसाधारणहरुलाई पनि सर्वसधारणको भाकल एवं पूजा…

माफियाले जग्गा हडप्दा ३०० वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा

 भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ ।        गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा…

जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ

 भदौ २३, २०७८

बुटवल, भदौ २३ : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिनुभएको छ । प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल पार्टीको निर्णय विपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा…

काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित

 भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा ५६८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना सङ्क्रमित पहिचान भएको छ ।…

पूर्व गोर्खाका मागबारे बेलायती रक्षामन्त्री र नेपाली राजदूतबीच छलफल

 भदौ २३, २०७८

लण्डन,भदौ २३ : भूतपूर्व गोरखाहरुको माग सम्बोधनका विषयमा लण्डनस्थित नेपाली राजदूतावासमा बुधबार बेलायतका रक्षामन्त्री, संयुतm अधिराज्य(बेलायत)का लागि नेपाली राजदूत र भूतपूर्व ब्रिटीश गोरखा सङ्गठनका प्रतिनिधि सम्मिलित बैठक सम्पन्न भएको छ ।…