समाचार

प्रविधिमैत्री बन्दै जनगणना : कागज, इन्टरनेट र ट्यावलेट प्रयोग गरिदै, विदेशका कर्मचारी समेटिने

 भदौ २८, २०७८

काठमाडौं, भदौ २७ : केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ तीन विधिको प्रयोग गरी १५ दिनभित्र सम्पन्न गर्ने जनाएको छ । पहिलो पटक विभागले काठमाडौं जिल्लामा पेपरलेस अर्थात स्मार्ट गणना शुरु…

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

 भदौ २७, २०७८

देउखुरी, भदौ २७ : थारू समुदायले ‘अट्वारी पर्व’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने…

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

 भदौ २७, २०७८

काठमाडौँ, भदौ २७ : कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र…

सभापतिको दौडबाट पछि हट्दिन : कोइराला

 भदौ २६, २०७८

चितवन, भदौ २६ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार…

देशको सुरक्षामा आँच आउने कुनै सम्झौता स्वीकार्य छैन : नेपाल

 भदौ २६, २०७८

नेपालगञ्ज, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले…

चीनसँगको सीमा अध्ययन समितिकाे टाेली हुम्ला पुग्याे

 भदौ २६, २०७८

हुम्ला, भदौ २६ : नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३…

९९४ संक्रमित, एक हजार ३६८ कोरोनामुक्त, १२ को मृत्यु

 भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण…

एमालेको विधान महाअधिवेशन असोज १५-१७ मा हुने

 भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको…

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकारे : प्रहरी

 भदौ २६, २०७८

सङ्खुवासभा, भदौ २६ : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका…

कोभिडको पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुई गुणा बढी बालबालिका संक्रमित

 भदौ २६, २०७८

कठमाडौं, भदौ २६ : कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् । पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको…