समाचार

कमजोर बन्दै मनसुन, बाहिरिन १४ दिन बाँकी, भारी वर्षा हुँदैन

 असोज ०२, २०७८

काठमाडौं, असोज २ : शनिबारदेखि मनसुन निस्क्रीय बन्दै गएको छ । मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएपनि आउने चार दिनसम्म घाम लाग्ने र छिटफुट…

सरकारका दुई महिना : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा काम सुरु

 असोज ०२, २०७८

काठमाडौँ, असोज २ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन…

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

 असोज ०२, २०७८

काठमाडौँ, असोज २ : हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको…

उठ्दै मनाङ, थोराङ्ला पासबाट खाद्यान्न ल्याइँदै, सौर्य ऊर्जाको भर

 असोज ०२, २०७८

मनाङ, असोज २ : हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि…

असोज ४ गते सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

 असोज ०२, २०७८

काठमाडौं, असोज २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट…

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

 असोज ०२, २०७८

बर्दिया, असोज २ : जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती…

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

 असोज ०२, २०७८

काठमाडौँ,असोज २ : ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी…

स्वास्थ्य मापदण्डको पालना गर्दै इन्द्रजात्रा मनाइने

 असोज ०२, २०७८

काठमाडौँं, असोज २ : कोरोना भाइरस सङ्क्रमणको महामारीलाई ध्यानमा राखी सुरक्षा मापदण्डका साथ यो वर्षको इन्दजात्रा (येयाँ पुन्हि) धूमधामसँग मनाइने भएको छ । गतवर्ष कोभिडका कारण औपचारिक पूजामा सीमित भएको इन्द्रजात्रा…

एक वर्षमा पनि गुडेन रेल

 असोज ०२, २०७८

काठमाडौँ, असोज २ : कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत…

तीन दिनसम्म संविधान दिवस मनाउन आग्रह

 असोज ०२, २०७८

काठमाडौँ, असोज २ : नेपालको संविधान जारी भएको छ वर्ष पुगेर सातौँ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । २०७२…