समाचार

थप उपचारका लागि नेता पुन बैंकक जाँदै

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या…

सभामुखद्वारा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ प्रमाणित

 असोज १३, २०७८

काठमाडौं, असोज १२ : सभामुख अग्निप्रसाद सापकोटाले संसदका दुवै सदनबाट पारित भएका “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” मंगलबार प्रमाणित गर्नुभएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको…

यस वर्ष मनसुन औसत समयभन्दा ढिला बाहिरिने, भारी वर्षाको सम्भावना छैन

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका…

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री…

सरकार गठनमा दलहरु अन्तिम गृहकार्यमा, बुधबार पूर्णता पाउन सक्ने

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन एवं मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन् । राजनीतिक दल…

मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त : ओली

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै…

‘बेली ल्याण्डिङ्ग’को २१ वर्षमा अवस्था उस्तै, अन्यत्र सुविधा विस्तार भएन

 असोज १३, २०७८

काठमाडौं, असोज १२ : २०५७ सालमा ४९ जना यात्रु बोकेर काठमाडौंबाट विराटनगरका लागि उडेको नेकोन एअरको जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर (पाङग्रा) खुलेन । ककपिटमा हुनुहुन्थ्यो वरिष्ठ पाइलट दधिराम…

प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

 असोज १३, २०७८

काठमाडौं, असोज १२ : प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ । प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले…

एक हजार १५८ संक्रमित, एक हजार ३१८ कोरोनामुक्त, १२ को मृत्यु

 असोज १३, २०७८

काठमाडौं, असोज १२ : नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा…

फोहोर शून्य निकुञ्ज अभियान सञ्चालन

 असोज १३, २०७८

सौराहा (चितवन), असोज १२ : नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव…