समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो…

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय…

विकट क्षेत्र तेम्बाथानमा सेनाको हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप

 असोज ११, २०७८

चौतारा, असोज ११ : सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र जुगल गाउँपालिका–३ गुम्बाको तेम्बाथानमा नेपाली सेनाको हेलिकप्टरबाट कोरोना विरुद्धको खोप तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आइतबार जिल्ला विपद् ब्यवस्थापन समितिको आकस्मिक…

विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सौन्दर्य लोभलाग्दो

 असोज ११, २०७८

गण्डकी, असोज ११ : विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश…

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।…

संसदमा अवरोध कायमै, प्रतिनिधिसभा बैठक असोज १४ सम्म स्थगित

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभयो…

एक हजार २८२ संक्रमित, एक हजार २६२ कोरोनामुक्त, सातको मृत्यु

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८…

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : आन्त्रिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो । शर्माको बयानपछि न्यायधीशद्वय…

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरसविरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो ।…

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।…