समाचार

कपिलवस्तुमा झाडापखालाकाे प्रकाेप, दुईजनाको मृत्यु

 असोज २०, २०७८

कपिलवस्तु, असोज १९ : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज…

चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक ह्वात्तै बढे, स्थानीय उत्साहित

 असोज २०, २०७८

लमजुङ, असोज १९ : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो लागेको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्ग खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको हो । यतिबेला पदमार्ग घुम्नका लागि…

९६८ मा संक्रमण, एक हजार ११४ कोरोनामुक्त, ६ जनाको मृत्यु

 असोज २०, २०७८

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा ९६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा सो…

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत

 असोज २०, २०७८

काठमाडौँ, असोज १९ : सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय,…

डा गोविन्द केसीको अभिव्यक्तिले अदालतको अवहेलना नभएको ठहर

 असोज १९, २०७८

काठमाडौँ, असोज १९ : सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन…

कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी विजयी

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी हुनुभएको हो ।…

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : स्वास्थ्य राज्यमन्त्री

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल…

देशलाई निकास दिन जरुरी : पौडेल

 असोज १७, २०७८

तनहुँ, असोज १७ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमा काम सम्पन्न गरेर देशलाई निकास दिन जरुरी रहेको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले आईतबार काँग्रेस व्यासनगर कार्य समितिको आयोजनामा…

नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४००…

एमालेको विधान महाधिवेशन सम्पन्न, मंसिरमा हुने महाधिवेशन बुटबलमा हुने

 असोज १७, २०७८

काठमाडौं, असोज १७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले…