समाचार

थप ३५१ जनामा संक्रमण, २७३ कोरोनामुक्त, नौ जनाको मृत्यु

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो । योसँगै…

विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

 मंसिर ०७, २०७८

काठमाडौँं, मङ्सिर ७ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता…

शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए आयोगले विवरण अद्यावधि नगर्ने

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : निर्वाचन आयोगले बहालमा रहेका शिक्षक, कर्मचारी र प्राध्यापक दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को…

महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री देउवालाई अत्यधिक मत, आरजु सर्वसम्मत

 मंसिर ०७, २०७८

डडेलधुरा, मङ्सिर ७ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधिमा…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ

 मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत…

काठमाडौं महानगरका सबै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

 मंसिर ०७, २०७८

काठमाडौं , मंसिर ७ : काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले आज र भोलि ३२ वटै वडाबाट खोप अभियान गरेको हो । महानगरपालिकाले…

आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा बिजुली

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु-याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा…

अधिकांश क्षेत्रमा मतदान

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा अधिकांश ठाउँमा मतदानबाटै नयाँ नेतृत्व चयन हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका…

जनगणना टोली नेपाली बाटो हुँदै छाङरु र तिङ्करतर्फ

 मंसिर ०५, २०७८

दार्चुला, मङ्सिर ५ : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको…

खर्चिलो बन्दै दलका महाधिवेशन

 मंसिर ०५, २०७८

काठमाडौँ, मङ्सिर ५ : सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् । दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने…