समाचार

प्रदेश २ काे प्रदेशसभा अधिवेशन डाकिदै, राजधानीको नाम पारित हुन सक्ने

 मंसिर ०८, २०७८

जनकपुर, मङ्सिर ८ : प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो…

जनगणना भाेलि सम्पन्न हुँदै, छिटपुट घटनाबाहेक सफलता उन्मुख

 मंसिर ०८, २०७८

काठमाडौं, मंसिर ८ : कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना…

चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

 मंसिर ०८, २०७८

काठमाडौं, मंसिर ८ : मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिन सकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग…

सर्वोच्चमा आज दुई एकलसहित आठ संयुक्त इजलास

 मंसिर ०८, २०७८

काठमाडौं, मङ्सिर ८ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे । १० इजलासमा…

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत…

विद्यार्थीका लागि खुल्यो अष्ट्रेलिया र जापान

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अष्ट्रेलियाले प्रवेशाज्ञा (भिषा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेका ती दुई वैदेशिक गन्तव्य खुला हुने भएपछि नेपाली…

एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

 मंसिर ०७, २०७८

काठमाडौं, मंसिर ७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ११ सदस्यीय अध्यक्ष मण्डल गठन…

सर्वोच्चमा आज ११ मुद्दामा फैसला, तीनमा आदेश जारी

 मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : सर्वोच्च अदालतमा आज ११ मुद्दामा मात्र फैसला भएको छ भने तीन मुद्दामा आदेश जारी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि एक एकलसहित नौ संयुक्त…

खोप कार्ड देखाएर नेपाल र भारत आवतजावत गर्न पाइने

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेको छ । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी…

मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा’

 मंसिर ०७, २०७८

गलकोट, मङ्सिर ७ : २२ वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो…