समाचार
१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित
काठमाडौं, मङ्सिर १६ : नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन…
सर्वोच्चमा गोला प्रथाबाट मुद्दाको पेशी : बिहीबार पनि सुनुवाइ प्रभावित
काठमाडौं, मङ्सिर १६ : सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भएको हो…
प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न पाँच दलका शीर्ष नेताको सुझाव
काठमाडौं, मङ्सिर १६ : सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएकाे छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच…
बाघ संरक्षणमा नेपाल : बाघ गणनामा २५० भन्दा बढी बाघ हुने अनुमान
काठमाडौँ, मङ्सिर १६ : सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको छ । चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा…
नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने
काठमाडौँ, मङ्सिर १६ : गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ…
पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै
काठमाडौँ, मङ्सिर १६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क…
पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल
धनगढी, मंसिर १६ : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो…
काँग्रेसको निर्वाचन प्रक्रिया सुरु : सातै प्रदेशमा उत्साह
काठमाडौँ, मङ्सिर १६ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक…
कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै
बोदेबर्साइन (सप्तरी), मङ्सिर १६ : ५२ वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन…
राष्ट्रपतिद्वारा छ वटा अध्यादेश जारी
काठमाडौं, मङ्सिर १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका छ अध्यादेश जारी गरेको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






