समाचार

कोभिडले छुटेकाको परीक्षा बिहीबार

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड-१९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक…

आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । बुधबार निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामायिक…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बस

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल…

चीनमा अध्ययनरत विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : चीनबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा शान्तिपूर्ण प्रदर्शन उत्रिएका छन् । चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न…

नौ लाख मात्रा कोभिसिल्ड आइपुग्यो, शुक्रबार मोडर्नाको खोप आइपुग्ने

 मंसिर १५, २०७८

काठमाडौं,मङ्सिर १५ : मोडर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप शुक्रबार पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले…

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगन अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरेर कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक…

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी : पहिलो दिन नौ मुद्दामा आदेश

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : सर्वोच्च अदालतमा बुधबार गोलाप्रथाबाट पेशी तोकिएको २१७ मुद्दामध्ये नौ मुद्दामा आदेश जारी भएको छ । सर्वोच्चका अनुसार चारमा फैसला, नौमा आदेश, ३६ मा स्थगित, एकमा हेर्न नमिल्ने…

दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता…

राप्रपा परिवर्तन विरोधी होइन : थापा

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफूहरु परिवर्तन विरोधी नभएको दाबी गर्नुभएको छ । बुधबार पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी…

परिवर्तनको गति रोक्ने काम नगरौँ : नेपाल

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने काममा नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष…